NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
केहीबेर अघि मात्र लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीसँगै उपसभापति डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले पुगेका थिए ।
भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भई हिजो काठमाडौं आएका थिए। त्यसपछि आज पार्टी कार्यालयमा उनलाई औपचारिक स्वागत गरिएको थियो।
प्रकाशित मिति:
आइतबार, पुस ६, २०८२
१८:५६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्