NL न्यूज
आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत इडन गार्डेनमा जारी खेलमा स्कटल्याण्डले इटालीलाई २०८ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डले पुरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०७ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सिले ८४ रनको योगदान दिए । त्यस्तै ब्रान्डन म्याकमुलनले ४४ रन बनाए ।
प्रकाशित मिति:
सोमबार, माघ २६, २०८२
१३:००
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्