Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २४० रुपैयाँले ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार