Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आईसीसी टी २० विश्वकपमा नेपालको प्रभावशाली प्रदर्शन, पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित

मुम्बई । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार