NL न्यूज
आईसीसी टि-२० विश्वकपमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईमा भएको समूह सीको म्याचमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनायो ।
दोस्रो ओभरमै फिल साल्टलाई आउट गर्दै राम्रो सुरुवात गरेको नेपालका दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए भने शेर मल्ल र सन्दिप लामिछानेको नाममा एक एक विकेट रह्यो ।
इंग्ल्याण्डका ज्याकोब बेथेलले ५५ रनको योगदान दिए भने कप्तान ह्यारी ब्रुकले ५३ रन जोडे । जोस बटलरले २६ तथा विल ज्याक्सले ३९ रन बनाए ।
१८५ रनको लक्ष्य लिएर नेपालले केही समयमा ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१६:५७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्