Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप क्रिकेट: इंग्ल्याण्डको छैठौं विकेट गयो, नन्दन यादवको बलमा कप्तान ब्रुक आउट

काठमाडौं । टी–२० विश्वकप अन्तरगत  इंग्ल्याण्डविरुद्धको खेलमा नेपालले छैठौं  विकेट लिएको छ । 

नेपालका नन्दन यादवले इंग्ल्याण्डका  कप्तान ब्रुकको विकेट लिएका हुन् । 

इंग्ल्याण्ड १८.३ ओभरमा ६ विकेट गुमाएर १५७ रनमा खेलिरहेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार