Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप क्रिकेट: दीपेन्द्रलाई दोस्रो सफलता, इंग्ल्याण्डको पाँचौ विकेट पतन

काठमाडौं । टी–२० विश्वकप अन्तरगत  इंग्ल्याण्डविरुद्धको खेलमा नेपालले पाँचौ विकेट लिएको छ । 

नेपालका दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत दोस्रो विकेटको रुपमा  इंग्ल्याण्डका  साम करनको विकेट लिएका हुन् । 

इंग्ल्याण्ड १६ ओभरमा पाँच विकेट गुमाएर १३८ रनमा खेलिरहेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार