Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप क्रिकेट: इंग्ल्याण्डको चौथो विकेट गयो, दीपेन्द्रले लिए बेथलको विकेट

काठमाडौं । टी–२० विश्वकप अन्तरगत  इंग्ल्याण्डविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । 

नेपालका दीपेन्द्र सिंह ऐरीले  इंग्ल्याण्डका  बेथलको विकेट लिएका हुन् । 

इंग्ल्याण्ड १४ ओभरमा चार विकेट गुमाएर १२८ रनमा खेलिरहेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार