Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाल र इंग्ल्याण्डविरुद्धको खेल जारी, सन्दिप लामिछानेले लिए तेस्रो विकेट

काठमाडौं । टी–२० विश्वकप अन्तरगत  इंग्ल्याण्डविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । 

नेपालका सन्दिप लामिछानेले इंग्ल्याण्डका  टम ब्यान्टनलाई एलबिडब्लुको धरापमा पार्दै तेस्रो सफलता दिलाएका हुन् ।

इंग्ल्याण्ड ६ ओभरमा तीन विकेट गुमाएर ५९ रनमा खेलिरहेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार