NL न्यूज
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
नेपालका नन्दन यादवले इंग्ल्यान्डका ओपनर जोस बटलरलाई आउट गर्दै नेपाललाई महत्वपूर्ण दोस्रो सफलता दिलाएका हुन् ।
नेपालले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै दबाब बनाइरहेको छ ।
प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१५:४५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्