Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आईसीसी टी–२० विश्वकप क्रिकेटः इंग्ल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल इंग्ल्याण्डसँग खेल्दैछ ।

मुम्बईको वानखेडे स्टेडियममा सवा ३ बजेदेखि हुने खेलमा इंग्ल्याण्डले टस जितेर व्याटिङ गर्ने निर्णय गरेको छ । 

इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हाे ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार