Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चितवन ३ मा दुई चर्चित नेतृ आमनेसामने, सोबिता र रेनुबीच कसले मार्ला बाजी ?

चितवन । विशेषतः नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमबीचको प्रतिस्पर्धाले सामाजिक सञ्जाल गर्माएको छ । तर यहाँ दाहाल र गौतम मात्र होइन कांग्रेसका टेकप्रसाद गुरुङ, एमालेका शंकरराज थपलिया र राप्रपाका दीपक थापालाई पनि कम आँक्न मिल्दैन ।

थप भिडियोमा हेर्नुहोस् 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार