NL न्यूज
काठमाडाै । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् ।
यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताएका हुन् ।
झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको जिकिर गरे ।
अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरुले गति लिएको दाबी समेत गरेका छन् ।

‘चुनाव आउँदैछ । सम्भवतः चुनाव हुन्छ । सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ । यो सम्भवतः नै हो । यदी फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ । चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो । एमाले नै जित्नुपर्ने पार्टी हो ।
झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको जिकिर गरे ।
अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरुले गति लिएको दाबी समेत गरेका छन् ।
प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१०:३६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्