NL न्यूज
काठमाडाै । त्रिभुवन विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको विमानमा समस्या देखिएपछि कोलकत्ता डाइभर्ट गरिएको छ ।
काठमाडौंबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको TK727 उडान भरेको दुई मिनेटमै इन्जिनमा आगो देखिएपछि केही समय काठमाडौंमै होल्ड गरिएको थियो ।
AIRBUS A330 मोडेलको उक्त विमान एउटा इन्जिनमै पनि सुरक्षित रुपमा उड्न सक्ने र सामान्य तौल सिमामै रहेकाले थप प्राविधिक जाँचका लागि कोलकत्ता डाइभर्ट गरिएको छ ।
टर्किस एयरलाईन्सको विमानमा समस्या देखिएपछि अन्य अन्तर्राष्ट्रिय र आन्तरिक जहाजको उडान र अवतरण प्रभावित भएको थियो ।

प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
१४:२५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्