NL न्यूज
काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि वृद्धि भएको छ । बुधबार सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार सुनको भाउ २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि प्रतितोला २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रति तोला ५ हजार ३३५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
११:३४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्