NL न्यूज
अछाम । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अछाम क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक तापक्रमले तातेको छ। पहाडका बस्ती, खोल्सा–खोल्साका गोरेटो र बजारका चोक–चोकमा एउटै बहस गुञ्जिरहेको छ । पुरानैलाई दोहोर्याउने कि नयाँलाई मौका दिने ? अछाम–२ कुनै पनि दलको स्थायी किल्ला होइन। यसको चुनावी इतिहास नै ‘स्विङ कन्स्टिचुएन्सी’ को परिचायक हो, जहाँ मतदाताले हरेक निर्वाचनमा फरक–फरक दललाई जिताएर पठाउँदै आएका छन्।
थप भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
१८:२६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्