NL न्यूज
काठमाडौं । केही दिनयता घटिरहेको सुनको भाउ मंगलबार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी सोमबार प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
११:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्