NL न्यूज
कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मंगलबार बिहान टीकापुर नगरपालिका–७ प्रतिपुरस्थित हुलाकी सडकखण्डमा टीकापुरबाट भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको सरिया लोड गरिएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भजनी नगरपालिका–७ चर्राका २५ वर्षीय कबिर कठरियाको ज्यान गएको छ भने ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् ।
ट्याक्टर चालक २७ वर्षीय सहिराज अली घटनापछि फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
०९:२०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्