NL न्यूज
सप्तरी । जिल्लाकै सर्वाधिक मतदाता रहेको सप्तरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक प्रतिस्पर्धा चर्किएको छ । चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमध्ये सबैभन्दा धेरै मतदाता रहेको यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचन क्षेत्रमा १ लाख १९ हजार ४३ मतदाता रहेका छन् । ५ वटा स्थानीय तह समेटिएको यस क्षेत्रमा ५ जना महिला सहित २१ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन्।
अनि यो पटक उम्मेदवारबीच....
थप भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
२१:०६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्