NL न्यूज
बैतडी । यसपटक बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ मतदाता छन्। ११ जना उम्मेदवार मैदानमा भए पनि प्रतिस्पर्धा मूलतः चार उम्मेदवारमा सीमित हुने संकेत छ। समग्रमा, बैतडीको चुनाव एमालेका लागि निरन्तरताको परीक्षा, कांग्रेसका लागि पुनरागमनको अवसर, नेकपाका लागि संगठन एकीकरणको टेस्ट र रास्वपाका लागि वैकल्पिक शक्तिको प्रमाण बन्ने देखिन्छ। फागुन २१ को मत परिणामले बैतडीमा पुरानै धारा बग्ने हो कि नयाँ मोड लिने हो, त्यसको स्पष्ट चित्र कोर्नेछ। अब प्रश्न एउटै छ...
थप भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
१९:०६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्