Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चुनाव मुस्ताङमा तर प्रचार पोखरादेखि काठमाडौंमा, कहाँ गए मतदाता ? कसले मार्ला बाजी ?

मुस्ताङ । मुस्ताङका करिब ५० प्रतिशतभन्दा बढी मतदाता हाल जिल्लाबाहिर छन् । कठ्याङ्ग्रिने चिसो मौसमका कारण जिल्लाभित्र दलीय चहलपहल कम देखिए पनि, उम्मेदवारहरू काठमाडौं, पोखरा, चितवन, बुटवल लगायत स्थानमा रहेका मुस्ताङी मतदाता खोज्न सक्रिय छन्। चिसो मौसममा मुस्ताङका हुनेखाने ठूला शहर र विदेशतिर हुन्छन् । विपन्नहरुमात्र जिल्लामा भेटिन्छन् । किन ?
थप भिडियोमा हेर्नुहोस् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार