NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका एक व्यक्ति बेहोस भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
शाहसँगै भ्रमणमा रहेका नुवाकोटका ४३ वर्षीय दिनेश सिटौला शुक्रबार बिहान पौने १० बजेतिर गाडीबाट ओर्लने क्रममा अचानक लडेका थिए।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।
प्रकाशित मिति:
शुक्रबार, माघ १६, २०८२
१३:२५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्