Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एकैदिन साढे २० हजारले बढ्यो सुनको भाउ

काठमाडौं । बिहिबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मुल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ ।  
बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।  

त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा २०५ रुपैँयाले बढेर ७ हजार ५०५ रुपैयाँ पुगेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार