NL न्यूज
काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।
गोली लागेर एक जना घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने समूह पक्राउ परेको हो। पक्राउ परेका १० जना एउटै समूहका हुन् वा छुट्टाछुट्टै समूहका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
बिहीबार, माघ १५, २०८२
०९:४५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्