NL न्यूज
कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण भेगमा यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ। सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी साटेनाले सञ्चालन गरेको एचके–४७०९ उडान कुकुटाबाट ओकाना जाने क्रममा दुर्घटनाग्रस्त भएको हो।
साटेनाका अनुसार बीच क्राफ्ट १९०० मोडेलको विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति:
बिहीबार, माघ १५, २०८२
०९:३६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्