NL न्यूज
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ किर्तिमान राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य एकैदिन ९ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि ७ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ४३० रुपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार एक औँस सुन ५,२०० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी १११ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित मिति:
बुधबार, माघ १४, २०८२
११:३४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्