Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुन–चाँदीको मूल्य लगातार बढ्दो, कारोबार कतिमा ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको भाउ लगातार बढिरहेको छ ।

मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार