Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपाले सार्वजनिक गर्यो समानुपातिकतर्फ सातै प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सातै प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी बागमतीबाट र सबैभन्दा कम कर्णालीबाट रहेका छन् । 

रास्वपाले फेसबुकमार्फत सार्वजनिक गरेको सूचीमा कोशीका ६०, मधेशका ६१, बागमतीमा ९४, गण्डकीमा ४३, लुम्बिनीमा ४४, कर्णालीमा २१ र सुदूरपश्चिममा ३० जना रहेका छन् । 

यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार