Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ग्राउण्ड जिरोमा दैलेख क्षेत्र नम्बर १ : कसले जित्ला यो पटक ? के भन्छन् मतदाता ? (भिडियोसहित)

दैलेख । दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ एकपटक चर्को राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ १० जना उम्मेदवार चुनावी मैदानमा छन्। ठूला दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको उपस्थितिले दैलेख–१ को चुनावलाई रोचक मात्र होइन, अनिश्चित पनि बनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार