NL न्यूज
मोरङ । कोशी प्रदेशको निर्वाचन परिणाम सार्वजनिक भए अनुसार प्रदेश सभा र स्थानीय तह दुवै तर्फ एमालेले स्पष्ट अग्रता हासिल गरेको छ। प्रदेश सभा तर्फ सूर्य चिन्हले ६४ मतभार प्राप्त गरे भने तारा चिन्हले २२ मतभार मात्रै पायो। यहाँ १ मत बदर भएको थियो, र कुल ८७ मतभार गणना गरिएको थियो।
त्यस्तै, स्थानीय तहमा पनि सूर्य चिन्हले १९९ मतभार ल्याउँदै तारा चिन्ह (५८ मतभार) लाई पछि पार्यो। यहाँ पनि १ मत बदर भएको थियो र कुल २५८ मतभार रहेको निर्वाचन अधिकृतले जनाएका छन्।
उल्लेखनीय, प्रदेश सभा र स्थानीय तह दुवै तर्फ एमालेको बलियो पकड देखिएसँगै, रोशनी मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्।
प्रकाशित मिति:
आइतबार, माघ ११, २०८२
१७:०५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्