NL न्यूज
काठमाडौं । प्रदेश सरकारले कति काम गरे ? केके काम गरे ? धेरैलाई थाहा नभएपनि यति पक्कै थाहा होला । प्रदेश सरकारले मन्त्री र मुख्यमन्त्री उत्पादन गर्ने काम गरे । अझै पनि त्यो क्रम जारी छ । जेनजी आन्दोलनपछि पनि प्रदेशले चेतेन । मधेशमा त योबीचमा मुख्यमन्त्री दुई वटा परिवर्तन भइसके । बहालवाला मुख्यमन्त्रीले त भोलि विश्वासको मत लिँदैछन् । विश्वासको मत पाए भने सरकार अघि बढ्ला नत्र फेरि नयाँ मुख्यमन्त्री ? हेर्नुहोस् २०७९ को चुनाव यता कति बने मुख्यमन्त्री र मन्त्री ? भिडियोसहित
प्रकाशित मिति:
बिहीबार, पुस ३, २०८२
२२:३१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्