Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य बढ्दै नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ ।

चाँदी आज तोलामा २ सय ९० रुपैयाँले बढेर ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार