NL न्यूज
काठमाडौं । भदौ २३-२४ को जेनजी आन्दोलनले पुराना नेतालाई विश्राम दिनुपर्ने माग राख्यो । कारण थियो, पञ्चायतकालदेखि एउटै अनुहार अनि भ्रष्टाचार र अनियमितताले देश आक्रान्त पार्न योगदान गरेको आरोप थियो । पुराना राजनीतिक दलहरुमा पनि यो 'मूभमेन्ट' सुरु भयो । कांग्रेसले विशेष महाधिवेशन गर्दै शेरबहादुर देउवासहितका नेताको बहिर्गमन खोज्यो । जेनजी आन्दोलनकै क्रममा आफ्नै घरमा कुटाइ खाएका देउवाले असोज २८ गते बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै सक्रिय राजनीतिबाट विश्राम लिने उद्घोष गरे ।
प्रकाशित मिति:
मंगलबार, माघ ६, २०८२
१९:३९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्