Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्।

बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार पोखरेलले महासचिवका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। निर्वाचन आयोगका एक सदस्यका अनुसार पोखरेलले कुल १ हजार २२८ मत प्राप्त गरेका छन्।

११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा महासचिव पदका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार