Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

केपी ओली र प्रधानमन्त्री कार्कीबीच सहकार्य कसरी भयो ?(भिडियोसहित)

काठमाडौं ।  हिजो एक–अर्कालाई कटाक्ष र आरोपको वर्षा गर्ने सुशीला कार्की र केपी ओली आज कसरी नजिकिए ? जेनजी दबाब, सत्ता जोगाउने बाध्यता र पुराना गुन–बादलको हिसाबले यो सहकार्य सम्भव बन्यो । चुनावको बाटो खोल्न दल चाहिएकी कार्की र जोखिम टार्न चाहेका ओलीबीचको यो ‘सम्झौता राजनीति’ अहिले सत्ता समीकरणको केन्द्रमा छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार