Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ईश्वर पोखरेल भन्छन्–प्रतिस्पर्धालाई अन्यथा नलिऔँ, परिणाम जस्तो आएपनि स्वीकार्य छ

काठमाडौं । नेकपा एमालेका नेता तथा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आएपनि स्वीकार्य हुने बताएका छन् ।  पोखरेलले पार्टीभित्र प्रतिष्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने भनेका छन् । 

हेर्नुस भिडियो 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार