Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाल ट्रस्टको जग्गा घोटाला गर्ने ओलीकै नातेदार !

काठमाडौं ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदारसमेत रहेका स्वकीय सचिव राजेश वज्राचार्य एउटा भ्रष्टाचार काण्डमा मुछिएको विवरण सार्वजनिक भएको छ । उनलाई यती समूहसँग नेपाल ट्रष्टको जग्गा भाडामा दिंदा घर–जग्गा लिएको आरोप सीआइबीले लगाएको छ । 

हेर्नुस भिडियो 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार