Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपामा 'ओभर कन्फिडेन्स'को बाढी, 'घण्टी' लिएर उठ्ने जति सबैलाई जिताउने !

दीपक बोहरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य हुन् । उनले केही दिन अघि एक कार्यक्रममा “घण्टी लिएर जहाँ उठे पनि जितिन्छ, जिताउने जिम्मा मेरो।” भनेका थिए ।  मतलब, चुनाव मतदाताले मत दिएर जितिने होइन रहेछ। मतपेटिकाले फैसला गर्ने होइन रहेछ।
जनताले निर्णय गर्ने होइन रहेछ। जिताउने जिम्मा दीपक बोहराको रहेछ।

हेर्नुहोस् भिडियोमा

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार