Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले ११औं महाधिवेशन : मतदानका लागि लाइन बस्न थाले प्रतिनिधि

काठमाडौं । नेकपा  एमालेको ११औँ महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा बस्न थालेका छन् । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपछि प्रतिनिधिहरु लाईन बस्न थालेका हुन् । प्राविधिक कारण देखाउँदै हिजो अन्तिम समय मतदान स्थगित गरिएको थियो । 


मतदानको लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । 

नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् ।

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

UML-Mahadibesan-Line--(1)-1765941224.png

UML-Mahadibesan-Line--(10)-1765941237.png

UML-Mahadibesan-Line--(9)-1765941236.png

UML-Mahadibesan-Line--(8)-1765941234.png

UML-Mahadibesan-Line--(7)-1765941233.png

UML-Mahadibesan-Line--(6)-1765941231.png

UML-Mahadibesan-Line--(5)-1765941229.png

UML-Mahadibesan-Line--(4)-1765941228.png

UML-Mahadibesan-Line--(3)-1765941227.png

UML-Mahadibesan-Line--(2)-1765941224.png

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार