Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL बुलेटिन

कञ्चनपुर–१ : इतिहासले भन्छ ‘दोहोरिँदैन’, चुनावले खोज्दैछ अपवाद

कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको एउटा अनौठो राजनीतिक विशेषता छ—यहाँ एक पटक निर्वाचित भएको दलले लगत्तैको चुनाव प्रायः जित्दैन। त्यस्तै, अपवादबाहेक कुनै पनि नेता लगातार निर्वाचित हुन सकेका छैनन् । 

थप भिडियोमा हेर्नुहोस् 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार