Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL बुलेटिन

डोटीमा ‘ह्याट्रिक’ गरेर प्रेम आले बाहिरिए, पूर्वमुख्यमन्त्री र युवाबीच भिडन्त हुँदै

डोटी । लगातार तीनपटक प्रतिनिधिसभा निर्वाचन जितेका प्रेमबहादुर आले यसपटक डोटीको चुनावी मैदानमा छैनन् । उनको बहिर्गमनसँगै डोटीमा परिचित अनुहारको निरन्तरता टुटेको छ र चुनावी समीकरण खुला, अनिश्चित र प्रतिस्पर्धात्मक बनेको छ । 

थप भिडियोमा हेर्नुहोस् 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार